• About Us
  • Privacy Policy
  • FAQ
English
Hamro Colleges
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय
No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय
No Result
View All Result
Hamro Colleges
No Result
View All Result
Home ताजा समाचार

लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

१९ चैत्र २०७६, बुधबार १६:३९
लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित
197
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसको जोखिम रोक्न मुलुकमा जारी लकडाउनका कारण चालू आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित भएको छ ।

सरकारको बजेट र नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रको एक महत्वपूर्ण मानिएको सो सुधार कार्यक्रममा समावेश हुन प्रस्ताव पेशका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आह्वान गरेकामा लकडाउनका कारण सोको अवधि थपिएको छ ।

सम्बन्धित खबर

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१९ चैत्र २०७६, बुधबार १६:३९
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१९ चैत्र २०७६, बुधबार १६:३९

केन्द्रले नयाँ सूचना जारी गरी थपिएको समय चैत मसान्तसम्म कायम गरिएको जनाएको छ । यसअघि यही चैत १५ गतेसम्मको म्याद दिइएको थियो । सरकारले सो कार्यक्रमका लागि कूल रु तीन अर्ब ७३ करोड विनियोजन गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि सामुदायिक विद्यालयले गुणस्तरवृद्धिको खाकासहित स्थानीय तहबाट सिफारिस गराई पेश गरेका कार्ययोजनामा केन्द्रले छनोट गर्नेछ ।

अघिल्लो सूचनामा केन्द्रले सम्बन्धित स्थानीय तहको कार्यपालिका बैठकको निर्णय र कागजातसहित प्रस्ताव मागेकामा लकडाउनका कारण हाल स्थानीय तहका कार्यपालिका बैठक बस्न नभए पालिकाको अध्यक्षस्तरबाट प्राथमिकता निर्धारण गरी सिफारिसका लागि आग्रह गरिएको छ ।

स्थानीय तहले आफ्ना मातहतका सामुदायिक विद्यालयबाट प्राप्त प्रस्तावहरुलाई प्राथमिकता निर्धारण गरी केन्द्रमा पठाएपछि केन्द्रले अन्तिम छनोट गर्नेछ । केन्द्रका निर्देशक गेहनाथ गौतमले त्यसरी प्रस्ताव पठाउने विद्यालयले अधिकतम् रु २५ लाखसम्म अनुदान पाउन सक्ने बताउँदै कुन तहमा कति विद्यालयको प्रस्ताव स्वीकृत गर्ने भन्ने विषय प्रस्तावहरुको चाप हेरेर निर्णय हुने जानकारी दिए।

यसअघि नमूना विद्यालय कार्यक्रमबाट अनुदान पाएका विद्यालयले पनि यस कार्यक्रममा भाग लिन सक्नेछन् । वैशाखमा प्रस्ताव स्वीकृत गर्दा सो कार्यक्रम कार्यान्वयनका लागि चालू आवमा जम्मा दुई महिना मात्र बाँकी रहनेछ । कार्यक्रमको कार्यविधि तर्जुमा र प्रस्ताव आह्वानमै ढिलाइ भएकामा हाल कोरोनाको जोखिमले कार्यक्रमलाई झन् पछि धकेलेको छ ।

सरकारले गत कात्तिक २७ मा स्वीकृत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, कार्यविधि २०७६ मा गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन तथा सिकाइ सामग्री व्यवस्थापन र प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धिका साथै सामुदायिक विद्यालयमा खेल सामग्री र खेलकुद शिक्षक व्यवस्थापन र भौतिक अवस्था कमजोर भएका सार्वजनिक उच्च शिक्षा प्रदायक शिक्षण संस्थाको भवन निर्माण, मर्मत, सम्भार र प्रबलीकरणका लागि अनुदान पाउने सक्ने उल्लेख छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरित भएसँगै समाजले समाजवादतर्फको यात्रा प्रारम्भ गरेकाले समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको लागि शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य भएको उद्घोषसहित सामुदायिक विद्यालय सुधारको दशकीय अभियान घोषणा गरेका थिए।

शिक्षामा गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकता, उत्पादनशीलता र उत्थानशीलता सुनिश्चित गर्न कानुनी, संरचनागत र संस्थागत रुपान्तरण मन्त्री पोखरेलले जारी गरेको मार्गचित्रअनुसार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनको सुझावबमोजिम जारी राष्ट्रिय शिक्षा नीति, २०७६ ले पनि सामुदायि विद्यालयको सुदृढीकरणमा जोड दिएको छ । सो नीतिको कार्यान्वयका क्रममा सरकारले सङ्घीय शिक्षा ऐनको मस्यौदा तर्जुमा गरिरहेको छ ।

Tags: LockdownPresident Educational Reform Program
Share79Tweet49
Previous Post

कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

Next Post

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

Related Posts

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
NEB

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१९ चैत्र २०७६, बुधबार १६:३९
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
ताजा समाचार

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१९ चैत्र २०७६, बुधबार १६:३९
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
Video

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह: आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू (भिडियो)

१९ चैत्र २०७६, बुधबार १६:३९
Load More
Next Post
एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

  • Trending
  • Comments
  • Latest
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१९ चैत्र २०७६, बुधबार १६:३९
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

१९ चैत्र २०७६, बुधबार १६:३९
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

१९ चैत्र २०७६, बुधबार १६:३९
परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

१९ चैत्र २०७६, बुधबार १६:३९
कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

0
लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

0
एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

0
लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

0
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१९ चैत्र २०७६, बुधबार १६:३९
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१९ चैत्र २०७६, बुधबार १६:३९
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह: आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू (भिडियो)

१९ चैत्र २०७६, बुधबार १६:३९
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

१९ चैत्र २०७६, बुधबार १६:३९
Hamro Colleges

यस 'हाम्रो कलेजेस्' वेबसाइटमा शिक्षासंग सम्बन्धित सम्पूर्ण समाचार, दृश्य र विचार प्राप्त गर्न सक्नुहुनेछ। नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले शैक्षिक क्षेत्रको समाचार तपाईसम्म पुर्यााउनका लागि अहोरात्र लागिरहेको छ।

सम्बन्धित खबर

  • NEB
  • Results
  • TU
  • Video
  • अन्तरवार्ता
  • उच्च माध्यमिक (+२)
  • एस.इ.इ
  • छात्रवृत्ति
  • ताजा समाचार
  • वैदेशिक शिक्षा
  • सुझाव
  • सूचना
  • स्नातक शिक्षा

ताजा खबर

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१९ चैत्र २०७६, बुधबार १६:३९
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१९ चैत्र २०७६, बुधबार १६:३९
  • हामो बारे
  • फोरम
  • सम्पर्क

© २०२० हाम्रो कलेजेस्

No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय

© २०२० हाम्रो कलेजेस्