• About Us
  • Privacy Policy
  • FAQ
English
Hamro Colleges
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय
No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय
No Result
View All Result
Hamro Colleges
No Result
View All Result
Home NEB

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

११ आश्विन २०७७, आईतवार १२:४२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
197
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरूलाई आफू कार्यरत रहेको विद्यालयमा तत्काल पुग्न निर्देशन दिएका छन्।

कोरोनाभाइरस महामारीका कारण अहिले नै भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गर्न सकिने अवस्था नरहे पनि वैकल्पिक विधिको सिकाइका लागि शिक्षक विद्यालयमा उपस्थित हुनुपर्ने उनले बताएका हुन्।

सम्बन्धित खबर

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

११ आश्विन २०७७, आईतवार १२:४२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह: आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू (भिडियो)

११ आश्विन २०७७, आईतवार १२:४२

सम्बन्धित विद्यालयभन्दा बाहिर रहेका शिक्षकलाई विद्यालय पुग्न उनले आग्रह गरेका हुन्।

शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिबाट सिकाइ अगाडि बढ्ने भएकोले शिक्षक विद्यालय उपस्थित हुनुपर्ने उनको भनाइ छ। मन्त्री पोखरेलका अनुसार शिक्षकको कोरोना बीमा गर्ने व्यवस्थासमेत मिलाइसकिएको छ।

‘सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरी शिक्षकहरू तत्कालै विद्यालय पुग्नुपर्छ,’ शिक्षा पत्रकार समाजले शनिबार गरेको भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले भने।

शैक्षिक सत्र खेर नजाने गरी पाठ्यबस्तु संस्लेषण गरिएको पनि उनको भनाइ छ। सरकारले अनलाइन, रेडियोलगायत वैकल्पिक विधिबाट गत असारदेखि नै विद्यार्थीको सिकाइलाई निरन्तरता दिइरहेको छ।
वैकल्पिक विधिलाई मान्यता दिँदै सरकारले यहि विधि मुलधारको रूपमा पनि अगाडि बढाउन सकिने प्रष्टाएको छ।

Share79Tweet49
Previous Post

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

Related Posts

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
ताजा समाचार

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

११ आश्विन २०७७, आईतवार १२:४२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
Video

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह: आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू (भिडियो)

११ आश्विन २०७७, आईतवार १२:४२
राष्ट्रिय परीक्षा बोर्ड (NEB)
NEB

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

११ आश्विन २०७७, आईतवार १२:४२
Load More
  • Trending
  • Comments
  • Latest
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

११ आश्विन २०७७, आईतवार १२:४२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

११ आश्विन २०७७, आईतवार १२:४२
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

११ आश्विन २०७७, आईतवार १२:४२
परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

११ आश्विन २०७७, आईतवार १२:४२
कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

0
लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

0
एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

0
लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

0
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

११ आश्विन २०७७, आईतवार १२:४२
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

११ आश्विन २०७७, आईतवार १२:४२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह: आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू (भिडियो)

११ आश्विन २०७७, आईतवार १२:४२
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

११ आश्विन २०७७, आईतवार १२:४२
Hamro Colleges

यस 'हाम्रो कलेजेस्' वेबसाइटमा शिक्षासंग सम्बन्धित सम्पूर्ण समाचार, दृश्य र विचार प्राप्त गर्न सक्नुहुनेछ। नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले शैक्षिक क्षेत्रको समाचार तपाईसम्म पुर्यााउनका लागि अहोरात्र लागिरहेको छ।

सम्बन्धित खबर

  • NEB
  • Results
  • TU
  • Video
  • अन्तरवार्ता
  • उच्च माध्यमिक (+२)
  • एस.इ.इ
  • छात्रवृत्ति
  • ताजा समाचार
  • वैदेशिक शिक्षा
  • सुझाव
  • सूचना
  • स्नातक शिक्षा

ताजा खबर

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

११ आश्विन २०७७, आईतवार १२:४२
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

११ आश्विन २०७७, आईतवार १२:४२
  • हामो बारे
  • फोरम
  • सम्पर्क

© २०२० हाम्रो कलेजेस्

No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय

© २०२० हाम्रो कलेजेस्